नेता दाहाल प्रधानमन्त्री निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित हुनुभएको हो । संसद्मा उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले नेता दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए । संसद्मा तत्काल … Continue reading नेता दाहाल प्रधानमन्त्री निर्वाचित